भारतमा कोरोनाबाट मृत्युहुनेको संख्या बीसहजार नजिक
कोरोना संक्रमणका कारण भारतमा मात्रै मृत्यु हुनेको संख्या करिव २० हजार पुगेको छ ।
भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १९ हजार ७ सय नाघेको हो ।
पछिल्लो २४ घण्टामा थप ४२१ जनाको मृत्यु भएको छ २३ हजार ९३२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ ।
प्रतिकृया दिनुहोस