• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

विश्वमा एकैदिन २ लाख बढी संक्रमित थपिए

काठमाडौं । विश्वमा एकैदिन २ लाख बढी संक्रमित थपिएका छन् । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन २ लाख ७ हजार ७ सय ५२ जना कोरोना संक्रमित थपिएका छन । 
यसरी एकैदिन कोरोनाको कारण ५ हजार ५ सय १२ जनाको ज्यान गएको छ । 

सबै भन्दा धेरै अमेरिकामा ५५ हजार ४ सय ४२ जना संक्रमित थपिएका छन् भने ९ सय ९३ जनाको ज्यान गएको छ । 

त्यस्तै ब्राजिलमा ४८ हजार ५ सय ८४ जना नयाँ संक्रमित थपिएका छन् भने १२ सय १२ जनाको ज्यान गएको छ । 
 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर