• २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 9 May, 2024

सरिता गिरीद्वारा पार्टी र सरकार विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं ।  सरिता गिरीले सांसद र पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्। गिरिले जनता समाजवादी पार्टी र सरकारविरुद्ध रिट दायर गराएकी हुन्।

आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको दावी उनको निवेदनमा गरिएको छ। सांसदबाट निलम्बनमा परेकी गिरीले सर्वोच्च अदालतमा आइतबार रिट दायर गरेकी हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर