• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राति प्रसिद्ध भिडिओ सेयरिङ एप ‘टिकटक’ अमेरिकामा प्रतिबन्ध लगाउने बताएका छन्। 

चिनियाँ प्यारेन्ट कम्पनीको स्वामित्वमा रहेको टिकटक किन्नका लागि अमेरिकी मल्टिनेसनल टेक्नोलोजी कम्पनी माइक्रोसफ्टले गर्ने प्रस्ताव पनि ट्रम्पको घोषणापछि खारेज हुने भएको छ।

“जहाँसम्म टिकटकको कुरा छ, हामी यो एपलाई अमेरिकामा प्रतिबन्ध लगाउछौं,” राष्ट्रपति ट्रम्पले भने, “मसँग यो अधिकार छ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर