जिप्रका धनुषाका प्रशासकिय अधिकृतमा कोरोना संक्रमण

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाका एक प्रशासकिय अधिकृतमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।  जिल्ला प्रशासन कार्यालय धनुषाका ३० वर्षीय प्रशासकीय अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

एक हप्ता अगाडी स्वाब संकलन गराई विदामा बसेका सो अधिकृतको  रिपोर्ट पोजिटिव आएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।  संक्रमण पुष्टि भईसकेपछि उनि अहिले होम आइसोलेसनमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर