• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

रातो मच्छिन्द्रनाथको रथयात्रामा कुटाई खाएका ट्राफिक प्रहरीमाथी बनेको कविता ‘लडाई लडाई लतानेर’

काठमाडौं । कोरोना महामारीबीच ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा एक ट्राफिक प्रहरी जवानमाथी कुटपिटलाई लिएर रचना गरिएको कविता सार्वजनिक भएको छ ।  निशा पन्थीले त्यस घटनाको परिवेशमा ‘लडाई लडाई लतानेर’ बोलको कविता सार्वजनिक गरेकी हुन्  । 

उनले एक भिडियो युट्युवमार्फत कविता वाचन गरेकी छन् । उनले गुडिरहेको मोटरसाइकलबाट ट्राफिकलाई लतारी लतारी कुटेर, के मानवता हराएकै हो र भनेर प्रश्न गरेकी छन् । कवितालाई रबि चौहानले लेखेका छन् भने, जंतु ब्याण्डको म्युजिक रहेको छ ।  निकै मार्मिक कविता प्रस्तुत गरेकी निशाका कविताका केहि हरफहरु यस्ता रहेका छन् ।

‘लडाई लडाई लतानेर’

के पायौ त आखिर तिमिले उसलाई हानेर
गुडिराको बाइकबाट लडाइ लडाइ तानेर
के पायौ त आखिर तिमिले उसलाई हानेर ।। .....

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर