• शनिबार ६-३-२०७७/Saturday 09-19-2020/ 12:04 pm

रातो मच्छिन्द्रनाथको रथयात्रामा कुटाई खाएका ट्राफिक प्रहरीमाथी बनेको कविता ‘लडाई लडाई लतानेर’

काठमाडौं । कोरोना महामारीबीच ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा एक ट्राफिक प्रहरी जवानमाथी कुटपिटलाई लिएर रचना गरिएको कविता सार्वजनिक भएको छ ।  निशा पन्थीले त्यस घटनाको परिवेशमा ‘लडाई लडाई लतानेर’ बोलको कविता सार्वजनिक गरेकी हुन्  । 

उनले एक भिडियो युट्युवमार्फत कविता वाचन गरेकी छन् । उनले गुडिरहेको मोटरसाइकलबाट ट्राफिकलाई लतारी लतारी कुटेर, के मानवता हराएकै हो र भनेर प्रश्न गरेकी छन् । कवितालाई रबि चौहानले लेखेका छन् भने, जंतु ब्याण्डको म्युजिक रहेको छ ।  निकै मार्मिक कविता प्रस्तुत गरेकी निशाका कविताका केहि हरफहरु यस्ता रहेका छन् ।

‘लडाई लडाई लतानेर’

के पायौ त आखिर तिमिले उसलाई हानेर
गुडिराको बाइकबाट लडाइ लडाइ तानेर
के पायौ त आखिर तिमिले उसलाई हानेर ।। .....

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कविता : छेपारो र नेता

  • ३ असोज, २०७७

लगातारको झरी, आगो सल्केला झैँ गरि लागेको चैतमासको खरेडी या त, हरियै पात झार्नेगरि चलेको बतास ! यस्तै बेला हो, छेपारोलाई पनि ओत लाग्ने ठाउँको याद आउँछ

हाम्रा कुलमान

  • ३ असोज, २०७७

राम्रो काम  गर्नेलाई  कुर्सी  कहाँ  छ र। फेरि पनि नेपालीलाई  उज्यालो  कहाँ  छ र ।। राम्रोराम्रो सल्लाह  दिने प्रमका सल्लाहकार । यिनले  नै

मन्त्री दुलालको नुवाकोट डायरीः घ्याङफेदीको बस्ती स्थानान्तरणदेखि त्रिशुली अस्पतालको क्षमता वृद्धिसम्म

  • २७ भदौ, २०७७

प्रायजसोः आफ्ना हरेक दिनको गतिविधिहरु सामाजिक सञ्जालमार्फत जानकारी दिने बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ले आफ्नो