• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

म्यानचेस्टर सिटीका मिडफिल्डर गुण्डोगानलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी । म्यानचेस्टर सिटीका मिडफिल्डर इल्काइ गुण्डोगान कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

पछिल्लो पटक भएको परीक्षणमा गुण्डोगानसहित प्रिमियर लिगका तीन खेलाडी तथा पदाधिकारीमा संक्रमण पुष्टि भएको हो । गएको आइतबारसम्म प्रिमियर लिगका १५ सय ७४ खेलाडी तथा कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर