• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

उपत्यकामा थप ७५५ जनामा कोरोना पुष्टि

काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २२९ महिला र ३८० पुरुष गरि ६०९ जना, भक्तपुरमा १२  महिला र ३९ पुरुष गरि  ५१ जना र ललितपुरमा ३८ महिला र  ५७ पुरुष गरि ९५ जना रहेका छन् । हाल  क्वारेन्टाइनमा  ६५६५ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा ९८२३ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ८६१४ जना रहेका छन् । त्यस्तै हालसम्म ९  लाख  ५५ हजार ९२३ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर