• आइतबार ७-९-२०७७/Sunday 10-25-2020/ 04:41 am

कोरोना भाइरस उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि आयात तथा विक्री वितरणको अनुमति

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड १९)को उपचारमा प्रयोग हुने रिम्डेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले  औषधी व्यवस्था विभागबाट अनुमति पाउनेमा  दुई नेपाली र एक भारतीय कम्पनी छन् ।

उनका अनुसार  नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं र  भारतको हेट्रो ल्याब्स लिमिटेडलाई  रेम्डेसिभिर आयात तथा बिक्री वितरणका लागि  अनुमति दिइएको छ । 

नेपालमा कोभिड १९ को उपचारका लागि अहिलेसम्म कुनै पनि औषधि नभएको सन्र्दभमा नेपालले पनि अनुसन्धानात्मक प्रयोजनका लागि रेम्डिेसिभिर नामक औाषधि प्रयोगमा ल्याएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्लाज्मा दान गर्न झापा रेडक्रसको आह्वान

  • ८ कार्तिक, २०७७

झापा । विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड–१९ का सङ्क्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान

दशैंमा खसीको मासुको पक्कु बनाउने सजिलो तरिका

  • ८ कार्तिक, २०७७

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं सुरु भइसकेको छ । दशैँमा विशेष गरि खसी–बोकाको मासुका परिकार खाने चलन छ । पाहुनालाई केही फरक परिकारले स्वागत

दशैँ विदामा पनि केएमसीमा धमाधम कोरोना परीक्षण, पीसीआर ल्याब २४ घण्टा खुल्ने

  • ७ कार्तिक, २०७७

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले दशैं विदामा पनि पीसीआर परीक्षण गर्ने भएको छ । धेरैजसो पीसीआर ल्याबहरु दशैंका कारण