• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

काठमाडौं उपत्यकामा बुधबार थप ८ सय ४३ जनामा संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप आठ सय ४३ जना कोरोनाबाट संक्रमित भएका छन् ।

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी ६ सय ९६ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी ललितपुरमा एक सय १८ जना र भक्तपुरमा २९ जना संक्रमित भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर