• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

आजको मौसमः देशका अधिकांश भेगमा मौसम सफा रहने

काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु भूभागमा मौसम सफा हुनेछ । उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण मौसम सफा रहने भएको हो ।

अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर