• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 07:30 am

बिप्लव पाल्पा इन्चार्ज सिंह दीपनगरबाट पक्राउ

पाल्पा ।  नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपा पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ । 

बिहीबार बिहान रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित दीपनगरबाट सिंहलाई प्रहरीले पक्राउ गरेको छ । उनीसंगै पाल्पा जिल्ला सदस्य मीनबहादुर आलेलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरुको साथबाट विभिन्न पुस्तक, सदस्यता नवीकरण पत्र र सिमसहित एक थान मोबाइलसमेत जफत गरिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

 दशरथचन्द नगरप्रमुखसहित १८ जनामा कोरोना

  • १४ मङ्सिर, २०७७

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा

कानून कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक : मुख्यमन्त्री भट्ट

  • १४ मङ्सिर, २०७७

बैतडी ।  सुदूरपश्चिम प्रदेशका  मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताएका छन् । शनिबार मानवअधिकार

कर्मचारी व्यवस्थापनमा वाग्मती प्रदेश

  • १४ मङ्सिर, २०७७

वाग्मती ।  कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि वाग्मती प्रदेश सरकारले रिक्त कर्मचारी व्यवस्थापनको काम अघि बढाएको छ । वाग्मती प्रदेश