• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जाडोमा दुध चिया होइन कालो चिया पिउनुहाेस् क्यान्सरको जोखिमबाट बच्चनुहोस्

काठमाडौं  । धेरैजसो मानिसहरुले चिया पिउने गर्छन् । जाडोमा त झन शरीर तातो बनाउन चिया पिउने गरिन्छ । जाडोको समयमा बजारका होटलहरुमा चिया पिउदै गफ गरिरहेका पनि भेटिन्छन् । चिया पिउनु शरिर तातो बनाउर्न मात्र पिउने होइन यसका धेरै फाइदा पनि छन् । 

जाडोमा कालो चिया पिउदा हाम्रो शरिरलाई धेरै फाइदा हुन्छ । हामीले दुध चिया धेरै मनपराउछाँै । तर दुध चिया स्वादको लागी मात्र हो शरिरको फाइदाको लागी कालो चिया पिउनु राम्रो हुन्छ । कालो चिया पिउनाले तौल घटाउन सहयोग गर्छ । साथै कालो चियाले मुटु रोगीका लागी पनि फाइदा गर्छ ।  

 यदि नियमित कालो चिया पिएमा ग्यास्ट्रिकको समस्या हुदैन । कालो चिया पिउनाले हड्डीलाई मजबुत बनाउछ । कालो चियाले क्यान्सरको जोखिमलाइ पनि कम गर्छ । कालो चिया पिउनाले पेटसम्बन्धी समस्या समाधान गर्छ । झाडापखालाले सताएमा पनि कालो चिया पउिनु राम्रो हुन्छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर