क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ ।
सन्दीपले आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । सन्दीपले आफुलाई बुधबारदेखि सामान्य लक्षण देखिएको जानकारी दिदै अहिले सुधार भइरहेको बताएका छन् ।
सन्दीपले आफु अहिले होम आइसोलेसनमा रहेको र छिट्टै ठिक भएर मैदानमा आउने बताएका छन् ।
प्रतिकृया दिनुहोस