काठमाडौं उपत्यकामा थप ६४५ जना कोरोना
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६४५ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा २८५ महिला र ३६० पुरुषमाा कोरोना देखिएको हो ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७६९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस