बिराटनगरमा कोरोना संक्रमित ५५ वर्षीय पुरुषको मृत्यु
काठमाडौं । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
अस्पतालका अनुसार शनिबार राती ११ बजे उपचारका क्रममा उर्लाबारीका पुरुषको मृत्यु भएको हो। ज्वरो र वान्ता आउने समस्या भएपछि अस्पताल भर्ना गरिएका ५५ वर्षीय ति पुरुषमा मंसिर ५ गते कोरोना पोजेटिभ देखिएको थियो ।
प्रतिकृया दिनुहोस