नेपाललाई कोरोना विरुद्धको खोप दिन रुस तयार
एजेन्सी रुसले नेपाललाई कोरोना भाइरस विरुद्धको खोप दुई करोड ५० लाख डोज उपलब्ध गराउने भएको छ ।
रुसको सरकारी समाचार एजेन्सी आरआइएले रुसको विदेश मन्त्रालयका कोरोना विरुद्धको खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको अन्तराष्ट्रिय सञ्चार एजेन्सी रोयटर्सले जनाएको छ । रुसले उत्पादन गरेको खोप रुस, बेलारुस लगायत देशमा प्रयोग गर्न थालिसकिएको छ ।
प्रतिकृया दिनुहोस