• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

महाश्वेतादेवीको पुस्तक नेपालीमा अनुवाद

काठमाडौं । कथाकार तथा अनुवादक इस्मालीद्वारा अनुवादित पुस्तक ‘अक्लान्त कौरव’ लाई शिखा बुक्सले बजारमा ल्याएको छ ।

यो कृति बंगाली लेखक महाश्वेतादेवीले लेखेको बहुचर्चित पुस्तक हो । जसमा महाश्वेतादेवीको जीवनी, व्यक्तित्व र कृतित्व पनि समावेश छ । जम्मा २३२ पेजको पुस्तकको मुल्य ३१५ रुपैयाँ रहेको छ ।

साथै महाश्वेतादेवीको हजार चौरासीऔँकी आमालाई पनि शिखा बुक्सले बजारमा ल्याएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर