• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

प्रदेश १ लाई ‘लिम्बूवान किरात’ नामाकरण गर्न माइतीघरमा प्रर्दशन (फोटोफिचर)

काठमाडाैं । प्रदेश नम्बर १ लाई  लिम्बूवान किरात नामाकरण गरियोस् भन्भन्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरीएकाे छ ।  प्रदेश १ को राजधानी विराटनगरमा लिम्बूवान किरात संघर्ष समितिले गरिरहेको आन्दोलनको समर्थन गर्न काठमाडौंमा दबाब प्रदर्शन गरिएको हो ।

प्रदेश सरकारले जनप्रतिनिधिकाे समयअवधि सकिन लाग्दा समेत प्रदेश सरकारलाई प्रदेशकाे नाम राख्न चाैतर्फी दवाब प रीरहेकाे छ । प्रदेश एककाे नाम पहिचान सहितकाे किरात, काेशी सगरमाथा तथा लिम्बुवान  किरात राखीनु पर्ने भन्दै प्रदर्शन भएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर