• २०८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024

गोरखाको भच्चेक बजारबाट देखिएको सुर्योदय

गोरखा– गोरखाको अजिरकोट गाउँपालिका स्थित भच्चेक बजारबाट देखिएको सुर्योदयको दृष्य । सुन्दर र आर्कषक दृष्यावलोकन गर्न पाइने भएकाले यो ठाउँ आन्तरिक तथा बाहय पर्यटकहरुका लागि आर्कषक गन्तव्य बन्दै गएको छ ।

तस्बिरः दीपक श्रेष्ठ/रासस

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर