• २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024

समता स्कुल बन्द हुँदा बिचल्लीमा विद्यार्थी

काठमाडौं ।  हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढीमा सञ्चालित समता स्कुलका  विद्यार्थीहरु । आर्थिक अभावका कारण बिद्यालय  बन्द भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु बिचल्लीमा  परेका छन । तस्बिरः  रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर