• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

महेश बस्नेतलाई हराएपछि दुर्लभ थापाको विजयोत्सव (फोटो फिचर)

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेतलाई हराएर निर्वाचित भएका कांग्रेस दुर्लभ थापाले विजय ¥याली निकालेका छन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामअनुसार थापा २४ हजार २३८ मत ल्याएर निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बस्नेतले २३ हजार २७९ मत ल्याउँदा नेमकिपाकी अनुराधा थापामगरले ६ हजार ९५४ मतसहित पराजित भए । 
बस्नेतलाई हराएका थापाले आफ्नो क्षेत्रमा कार्यकर्ता, समर्थकसहितको विजयी ¥याली निकालेका हुन् । उनलाई सत्तारुढ गठबन्धनको समर्थन थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर