• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

 अभिनेता अनमोल केसी

काठमाडौं । अभिनेता अनमोल केसी दर्शकले रुचाइएका हिरोमा पर्दछन् । उनी अभिनेता भूवन केसीका छोरा हुन् । नेपाली सिने जगतमा उनलाई चक्लेटी हिरोको रुपमा चिनिने गरिन्छन् ।

अनमोल नेपाली चलचित्र क्षेत्रमा सन् २०१३ मा होस्टेल चलचित्रबाट प्रवेश गरेका थिए । उनले गाजलु चलचित्रमा मिस नेपाल सृष्टी श्रेष्ठसँग काम गरेका थिए । त्यसका लगतै उनले धेरै चलचित्र खेलिसकेका छन् भने उनको नयाँ चलचित्र क्याप्टेन फगुन १७ गतेबाट देशभरमा प्रर्दशनमा आउँदैछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर