• २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024

वर्थडे गर्ल : अभिनेत्री रेखा थापा

काठमाडौँ । अभिनेत्री रेखा थापाको आज जन्मदिन परेको छ । उनी वि सं २०३९ भाद्र ५ गते मोरङमा जन्मिएकी हुन् । 

जन्मदिनको अवसरमा उनलाई आज सामाजिक सञ्जाल मार्फत धेरै शुभचिन्तकले सम्झेका छन् । फिल्म ‘हिरो’ बाट नेपाली फिल्म क्षेत्रमा प्रबेश गरेकी रेखाले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । 

उनको ‘मितिनी’, ‘धड्कन’, ‘हामी तीन भाई’, ‘कर्णवीर’, ‘दुर्गा’, ‘देवर बाबु’, ‘कस्ले र्चोयो मेरो मन’, ‘हिम्मतवाली’, ‘किस्मत’, ‘तथास्तु’,‘ मालिका’, लगायतका फिल्म चर्चामा छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर