• २०८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024

वर्थडे ब्वाई : अभिनेता अनुपविक्रम शाही

काठमाडौं  ।  नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता अनुपविक्रम शाहीको आज जन्मदिन परेको छ ।  उनले आफ्नो जन्मदिन आज घरमै परिवारसँग मनाउदैछन् । साथै उनले आफ्नो इन्स्ट्राग्राम स्टोरीमा आफूलाई शुभकामना दिएका व्यक्तिहरुको पोस्ट राखेका छन् ।  

जन्मदिनको अवसरमा उनलाई आज बिहानैदेखी शुभकामना आइरहेको छ । भिलेन र हिरोको दोहोरो परिचय बनाउन सफल अनुपले ‘पुरानो बुलेट’, बिर बिक्रम, पासवर्ड, जायरा, हाउ फन्नी, झमक बहादुर, लिलीबिली, जय शम्भो, कप्स, लप्पन छप्पन, लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर