नक्कली भुटानी शरणार्थी प्रकरण : श्रीमान् बालकृष्णलाई भेट्न पुगिन् मञ्जु खाण

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका श्रीमान् बालकृष्ण खाणलाई भेट्न सांसद मञ्जु खाण पुगेकी छन् । सोमबार बिहान उनी टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन् ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा उनले श्रीमान् खाणसँग भेटघाट गरेको एक प्रहरी अधिकारीले जानकारी दिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएकी पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता खाण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए ।
प्रतिकृया दिनुहोस