• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानबारे निर्णय भएन

काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे संसदीय सुनुवाई समितिले थप छलफल गर्नुपर्ने आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

बुधबार बसेको समितिको बैठकमा प्रधानबारे समितिले गोप्य बैठकमा छलफल गरेको थियो । तर उनको नियुक्तिबारे कुनै निर्णय गरेन ।

प्रधानका विषयमा अर्को बैठकले निर्णय गर्ने समितिकी सदस्य समेत रहेकी एमाले सचेतक सुनिता बरालले जानकारी दिइन् ।  

बैठकमा प्रधानले आफुले आयुक्त भएपछि गर्ने कार्यायाेजना पेश गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर