रावल एमालेबाट निस्कासन, तिमल्सिना र पाण्डे ६ महिना निलम्बनमा
काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ ।
बुधबार बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।
प्रतिकृया दिनुहोस