• २०८२ भदौ २१ शनिबार
  • Saturday, 6 September, 2025

रोहितले छाडे इन्डोनेसियन क्लब

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्सीफ मिडफिल्डर रोहित चन्दले इन्डोनेसियाको क्लब पर्सिक केडिरि छाडेका छन्।

बिहीबार सो क्लबले सामाजिक सञ्जालमा रोहितले क्बल छाडेको जानकारी दिएको हो। उनी लामो समयदेखि क्लबमा आबद्ध रहेर खेलिरहेका थिए।

उनी सन् २०२२ मा क्लबमा आबद्ध हुन पुगेका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर