बालेनले भनेः ‘जेनजी प्लिज अब घर फर्कनुस, देश तपाईंहरुकै हातमा हो’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आन्दोलनरत जेनजी पुस्तालाई घर फर्कन आग्रह गरेका छन् ।
उनले देश जेनजी कै हातमा आईसकेको बताएका उनले अब थप तोडफोड नगर्न उनले आग्रह गरेका हुन् ।
Please gen Z
देश तपाइँहरुकै हातमा हो
तपाईं हरुले नै बनाउने हो ।
अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो ।
अब घर फ़र्कनुहोस ।
प्रतिकृया दिनुहोस