राति १० बजेदेखि सेना परिचालन हुने

काठमाडौं । देशको अवस्था विग्रदै गएको भन्दै नेपाली सेनाले आज राति १० बजेदेखि सुरक्षाको जिम्मा लिने भएको छ । सेनाले आज एक विज्ञप्ती जारी गर्दै आन्दोलनरत जेनजी पुस्तालाई घर फर्कन र वार्ताबाट समाधान खोज्न आव्हान पनि गरेको छ ।
प्रतिकृया दिनुहोस