• २०८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025

भ्यालेन्सियाको पोष्टमा बार्सिलोनाले हान्यो ६ गोल

काठमाडौं । स्पेनिस लालिगामा बार्सिलोनाले आक्रामक खेल पस्किएको छ । गएरातिको भ्यालेन्सिया विरुद्धको खेलमा बार्साले ६–० गोलको धमकेदार जित निकालेको छ ।

बार्साको जितमा फेरान लोपोज, राफिना र लेवान्डोस्कीले समान २–२ गोल गरेका छन् । 

अधिकाँश खेल आफ्नो कब्जामा लिएको बार्सिलोनाले २४ सट प्रहार गर्दा १० सट टार्गेटमा परेका थिए । 

लालिगाका ४ खेल सकिँदा रियल मड्रिड सतप्रतिशत जितसहित शीर्ष स्थानमा छ भने बार्सा एक ड्रसहित दोस्रो स्थानमा छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर