• २०८३ कार्तिक २८ शनिबार
  • Saturday, 14 November, 2026

आजकाे माैसमः हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार अहिले देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागको मौसम मुख्यतया सफा छ।

शुक्रबार पनि देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईको मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। यसैगरी, आज देशका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर