भारत भ्रमणकाे ४ दिनपछि बल्ल राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन
काठमाडौं । भारत भ्रमणबाट फर्किएकाे चार दिन पछि बल्ल प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन । उनले शुक्रबार भेटवार्ता गरी आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे जानकारी गराएका हुन्।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।
आजै रास्वपा सभापति रवि लामिछानेले पनि राष्ट्रपति पाैडेलसँग भेट गरेका थिए ।





2026-11-27-02-07-37.jpeg)
2026-11-27-12-26-51.jpeg)
प्रतिकृया दिनुहोस