• शनिबार ६-४-२०७६/Saturday 09-21-2019/ 12:10 am

आँखाको कारण भाइरल भइन् ओज 

काठमाडौं ।  संसारमा मानिसहरुको आ आफ्नै प्रकारको रुप हुन्छ । हाफनो शरिरको आकारको कारण पनि धेरै व्यक्तिहरु भाइरल हुने गरेका छन् । 
यसै भित्रकी एक हुन् मारीया ओज ।

उनी आफनो आखाँको कारण निकै फेमस रहेकी छन् । सामान्य व्यक्तिको भन्दा उनको आँखा निकै ठूलो छ । उनी युग्रेनकी नागरिक हुन् । 

सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी उनको पिताको पनि आँखा उनको जस्तै थियो । संसारमा सबै भन्दा ठूलो आँखा भएको व्यक्तिको कारण उनी भाइरल भएकी छन् । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पौडी खेल्न जाँदा टाउकोमा घुस्याे दिमाग खाने ब्याक्टेरिया ‘अमोइबा’, बालिकाको मृत्यु

  • ३१ भदौ, २०७६

एजेन्सी । अमेरिकाको टेक्सासमा १० वर्षीया एक बालिकाको पौडी खेल्ने क्रममा एक प्रकारको ब्याक्टेरिया ‘अमोइबा’को आक्रमणमा मृत्यु भएको छ । ‘लिली

श्रीमानकै अगाडि रूखसँग विवाह गर्ने ३४ वर्षीय महिला 

  • २९ भदौ, २०७६

एजेन्सी । मानिसहरू प्रकृतिमा धेरै रमाउने गर्छन् । ३४ सालकी एक महिलाले वातावरण संरक्षण गर्नका लागि सामाजिक कार्यकर्ता केट कंनिंघले एल्डर नामक एक

९/११ काे अनाैठाे संयाेगमा जन्मिएकी बालिका

  • २९ भदौ, २०७६

एजेन्सी । एक अमेरिकी आमाले आफ्नो नवजात छोरी सेप्टेम्बर ११ को दिन ९ बजेर ११ मिनेटमा ९ पाउण्ड ११ अउन्स तौलमा जन्मेपछि उनी आश्चर्य भएको बताएकी छन्