आँखाको कारण भाइरल भइन् ओज
काठमाडौं । संसारमा मानिसहरुको आ आफ्नै प्रकारको रुप हुन्छ । हाफनो शरिरको आकारको कारण पनि धेरै व्यक्तिहरु भाइरल हुने गरेका छन् ।
यसै भित्रकी एक हुन् मारीया ओज ।
उनी आफनो आखाँको कारण निकै फेमस रहेकी छन् । सामान्य व्यक्तिको भन्दा उनको आँखा निकै ठूलो छ । उनी युग्रेनकी नागरिक हुन् ।
सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी उनको पिताको पनि आँखा उनको जस्तै थियो । संसारमा सबै भन्दा ठूलो आँखा भएको व्यक्तिको कारण उनी भाइरल भएकी छन् ।
प्रतिकृया दिनुहोस