अभिनेता नाजिर हुसेन
काठमाडौं । नेपाली चलचित्रको फाटमा आशा गरिएको अभिनेता हुन् नाजिर हुसेन । उनी चलचित्रमा प्रवेश गर्नु भन्दा अगाडी एउटा रंगकर्मीको रुपमा चिनिएका थिए ।
उनले नेपाली चलचित्र होसटेल रिटन्सबाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेका थिए । त्यो लगतै चलचित्र ‘रज्जा रानी’ गाठो र पछिल्लो चरण ‘वीर विक्रम २’ मा काम गरेका छन् ।
उनले अभिनय गरेका ४ चलचित्र मध्ये ‘वीर विक्रम २’ निकै सफल चलचित्र रहेको छ उनले यो चलचित्रबाट निकै प्रसंशा बटुलेका छन् ।
प्रतिकृया दिनुहोस