राजधानी काठमाडौंको कलंकी डुबानमा
काठमाडौं । तीनदिनदेखिको लगातार परेको पानीको उचित निकास नहुँदा राजधानी काठमाडौंको कलंकी क्षेत्र डुबानमा परेको छ । कलंकीको खसीबजार, मैत्रीनगर लगायतका घरहरु डुबानमा परेका हुन् । यो क्षेत्रका अधिकांश घरहरुको एक तला डुबेको छ ।
बाढीको कारण कलंकीमा रहेका मालपोत कार्यलय, ट्राफिक कार्यलय तथा प्रहरी कार्यलय पनि डुबानमा परेको छ ।
प्रतिकृया दिनुहोस