• आइतबार ५-८-२०७६/Sunday 08-25-2019/ 11:48 pm

पोखराको न्यूरोडमा भीषण आगलागी

काठमाडौं । पोखरामा भीषण आगलागी भएको छ । पोखराको न्यूरोडस्थित भाटभटेनी सुपर मार्केट अगाडी रहेको नव दुर्गा फर्निचरबाट आगो सुरु भएको बताइएको छ । उक्त फर्निचरबाट सुरु भएको आगलागीले अन्य पसलमा समेत क्षति पुगेको छ । 

घटनाको क्षतिविवरण केही आएको छैन् । अहिले प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउनका लागि ४ वटा दमकल प्रयोग भएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सरकारको सामाजिक सुरक्षा योजना र अनिवार्य प्यानप्रति माधव नेपालको असन्तुष्टि

  • ८ भदौ, २०७६

काठमाडौं । सत्तारुढ दलकै वरिष्ठ नेता माधव कुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्था प्रति

प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा बोलाए सचिवालय बैठक

  • ८ भदौ, २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री

चितवनमा प्रहरीद्वारा लाठिचार्ज र अश्रुग्याँस प्रहार

  • ८ भदौ, २०७६

काठमाडौं । प्रहरीले रवि लामिछानेसमर्थक प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्याँस प्रहार प्रहार गरेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवन अगाडि