• आइतबार ५-८-२०७६/Sunday 08-25-2019/ 11:48 pm

मुख्यमन्त्री शाहीलाइ लक्षित गरेर कालिकोटमा बम विस्फोट

म तर्सनेवाला छैन–मन्त्री शाही

सुर्खेत । कालिकोटको पातलभरना गाँउपालिकाको खाद्रुमा बम विस्फोट भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाइ लक्षित गरि बम विस्फोट गराइएको स्थानीय प्रहरीले बताएको छ । मुख्यमन्त्री शाही भएको भन्दा करिव १ किलोमिटर टाढा बम विस्फोट भएको हो ।

विस्फोटनबाट कुनैपनि क्षेती भने भएको छैन । विस्फोटन लगत्तै समाचार दैनिकसँग कुरा गर्दै मन्त्री शाहीले आफुलाई तर्साउने प्रयोजनले विस्फोट गराईएको भएपनि त्यसले कुनै असर नपर्ने बताएका छन् । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रविसँग मिलेर पुडासैनीलाई 'रेप केस'मा फसाउन खोजेको अस्मिताको बयान

  • ८ भदौ, २०७६

चितवन । आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीलाई आफुहरुले बलात्कारको केसमा फसाउन खोजेको अस्मिता भनिने रुकु कार्कीले स्विकार गरेकी छन् । चितवन

आर्थिक कारोबारको पहिचान गरेर मात्र बैँकमार्फत कारोबार गर्नुस् : गभर्नर नेपाल

  • ८ भदौ, २०७६

पाल्पा । नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जीवि नेपालले आर्थिक कारोबारको पहिचान गरेर मात्र बैँकमार्फत कारोबार गर्न आग्रह गरेका छन ।  नेपाल बैँक

सार्वजनिक निजी साझेदारीमा सहकारीलाई पनि समावेश गर्न सुझाव

  • ८ भदौ, २०७६

विराटनगर । प्रदेश सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण सम्बन्धी कानून बनाउँदा सहकारी क्षेत्रलाई उपेक्षा नगर्न सरोकारवालाहरुले