• मंगलबार ११-१३-२०७६/Tuesday 02-25-2020/ 09:27 pm

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

कैलाली । सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबार भूकम्पको धक्का महसुस गरिएकाे छ । बझाङ, दार्चुला लगायतको जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । सोमबार राती ८ बजेर १८ मिनेटमा ४।४ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  

यसै बर्षको सुरुवातदेखि बझाङ जिल्ला लाई केन्द्रबिन्दु बनाएर तीन पटक भुकम्पका गएको भुकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

भुकम्पले जिल्लामा कुनै क्षति विवरण भने आएको छैन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चिकित्सकहरुले दादागिरी गरे प्रतिकार गर्ने खड्काको चेतावनी 

  • १३ फाल्गुण, २०७६

काठमाडौं । नेपाल जनस्वास्थ्य संघका सचिव तथा हेल्थ असिस्टेन्ट संघ नेपालका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र खड्काले नवनियुक्त्त स्वास्थ्य सेवा बिभागका

प्रहरी समायोजनको प्रक्रिया प्रारम्भ

  • १३ फाल्गुण, २०७६

चितवन । सरकारले सङ्घीय प्रणालीअनुसार प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने औपचारिक प्रक्रिया शुरु भएको छ । सातै

शिक्षामा निजी र सरकारी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री त्रिपाठी

  • १३ फाल्गुण, २०७६

परासी । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठीले शिक्षामा निजी र सरकारी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । शिक्षा र