• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

कैलाली । सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबार भूकम्पको धक्का महसुस गरिएकाे छ । बझाङ, दार्चुला लगायतको जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । सोमबार राती ८ बजेर १८ मिनेटमा ४।४ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  

यसै बर्षको सुरुवातदेखि बझाङ जिल्ला लाई केन्द्रबिन्दु बनाएर तीन पटक भुकम्पका गएको भुकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

भुकम्पले जिल्लामा कुनै क्षति विवरण भने आएको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर