• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सीताराम कट्टेल ‘धुर्मुस’

काठमाडौं । हाँस्य कलाकार तथा समाजसेवी सीताराम कट्टेल आजभोली अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशाला निमार्णमा व्यस्त रहेका छन् ।  हाँस्य क्षेत्रबाट अभिनयमा प्रवेश गरेका उनलाई विशेष त ‘धुर्मुस’ उपनाबाट चिनिन्छ । 

सामाजिक कार्यमा व्यस्त रहेका उनले २०७२ सालमो भुकम्पपछि आफनो अभिनय यात्रालाई केही बिश्राम दिएर समाज सेवामा लागेका छन् । पछिल्लो समय उनी फिल्म निर्माणको तयारीमा रहेका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर