• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

वर्थडे गर्ल : सारा सिरपाली

काठमाडौं  । पछिल्लो समय निकै चर्चामा रहेकी नायिका हुन सारा सिरपाली । आज उनको जन्म दिन परेको छ । उनले नायक निखिल उप्रेतीसँग चलचित्र ‘रुद्र’ मार्फत नेपाली फिल्मी यात्रा सुरु गरेकी थिइन् । नेपालि चलचित्र खेल्नु भन्दा पहिले नै उनले म्युजिक भिडियोमा देखिएकी थिइन् । उनी पछिल्लो समय नेपाली चलचित्रमै व्यस्त रहेकी छिन् ।

उनले अभिनय गरेका चलचित्र नायक निखिल उप्रेतीसँग ‘पिँजडा’ रिर्टन’, ‘सुश्री सम्पत्ति’ र ‘जात्रै जात्रा’ लागायत चलचित्र सुपर हिट भइसकेका छन् । उनलाई अहिले विभिन्न चलचित्रबाट प्रस्ताव आईरहेको छ ।

सारा पछिल्लो समय विविध कारणले चर्चामा रहेकी हुन्छिन् । कहिले उनको लोभ लाग्दो सुन्दरता र अभिनय, कहिले उनी बेलायत बाट नेपाली चलचित्र फर्केको कारण त कहिले उनको अफियर मेगा स्टार अनमोल के.सीसँग बिषयको कारण चर्चा रहेकी हुन्छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर