• शनिबार ७-२-२०७६/Saturday 10-19-2019/ 03:20 am

आजको राशिफल : असोज १९ विशेष तपाईको आज


मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।  

वृष   इ, उ, ए, ओ, वा, वि, वु, वे, वो  शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।  

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । शुभ समाचार सुन्न पाइनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।  

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो  शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ ।  

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे ० कार्य सम्पादनमा सहजता मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।  

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ० कार्य सम्पादनमा सहजता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते ० न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु ० स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । मनमा सङ्का उत्पन्न हुनेछ । प्रेमी तथा प्रेमिकाका बिच खिन्नता बढ्नेछ । 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ० साहित्य तथा संगीतमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ० रोजगारको अवसर मिलनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा ० सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । प्रेमसम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

मीन  दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ० व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । बन्न लागेको काम विग्रनेछ । सामान हराउने वा नष्ट हुने योग छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तत्कालीन सभामुख महराले एमसिसी अनुदानको सम्झौता नगरेर गल्ती गरे: प्रधानमन्त्री ओली

  • १ कार्तिक, २०७६

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सभामुख कृष्णबहादुर महराले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदानको सम्झौता

आजको राशिफलः कात्तिक १ तपाईको आज

  • १ कार्तिक, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त

आजका पत्रपत्रिका: रौतहट विस्फोटका घाइतेलाई सुई लगाई बेहोस बनाएर इँटाभट्टामा जलाइयो

  • १ कार्तिक, २०७६

आजका पत्रपत्रिकामा राजनीतिक र समसामयिक विषयलाई प्रमुख समाचार बनाइएको छ । कान्तिपुर दैनिकमा ‘रणनीतिक साझेदारी भनेको सैन्य गठबन्धन होइन’ शिर्षकमा