• २०८१ बैशाख २५ मंगलबार
  • Tuesday, 7 May, 2024

नेपाल एयरलाइन्स मेडिकल सामग्री लिन चीन उड्यो

काठमाडाैं । कोरोना परिक्षण तथा रोकथामसँग सम्बन्धित मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीन उडेको छ । ए ३३०वाइडबडी जहाज चीनको ग्वाङ्झाउका लागि उडेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपरान्ह साढे १२ बजे उडेको जहाज आजै राति काठमाडौं आइपुग्ने नेपाल एयरलाइन्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर