दैलेखका थप ८ जनामा देखियो संक्रमण, कर्णालीमा मात्रै संक्रमित ४६ पुगे

काठमाडौं । कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । प्रदेश अस्पताल, सुर्खेत÷ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको परीक्षणको क्रममा दैलेखका ८ जनामा नयाँ सकं्रमण देखिएको हो । 

कर्णाली प्रदेशको सामाजिक विकासमन्त्रालयका अनुसार दैल्ेखखको नारायण न.पा १ का २६ वर्षीय पुरुष, सोही नगरपालिका ३ का १९, ३०, ३६ र ४० वर्षीय पुरुष, नारायण न.पा ४ कै १ वर्षीय पुरुष र २० वर्षीय महिला र नारायण नपा ५ कै १७ वर्षीय पुरुषमा संक्रमण्(ा देखिएको छ । 

यो सँगै कर्णाली प्रद्येशमा जम्मा संक्रमितको संख्या ४६ पुगेको मन्त्रालयले जनाएको छ । 

उनीहरु सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर