• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बजेट : संसद भवनमा अर्थमन्त्रीका पाँच तस्वीर

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गरेका छन् ।

बिहीबार आर्थिक वर्ष ०७७÷०७८ को बजेट सुनाउन संसद पुग्नुअघि र पुगेपछि अर्थमन्त्री खतिवडा हसिलो मुहारमा देखिन्थे । विश्व नै कोरोना भाइरस संक्रमणको चपेटामा रहेको बेलामा नेपालको पनि अर्थ व्यवस्थामा चुनौतीमा परेको बताउँदै सुरु गरेका अर्थमन्त्री खतिवडाले विभिन्न आयोजनामा विनियोजन गरेको बजेट पढेर सुनाए ।

खतिवडा वर्तमान सरकारको प्रतिनिधत्व गर्दै यो पटकसम्म तेस्रोपटक लगातार बजेट प्रस्तुत गरेका अर्थमन्त्री हुन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर