• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

विश्वभर २९ लाख बढी कोरोना संक्रमति निको भए

काठमाडौं । विश्वमा कोरोनाभाइरस संक्रमण निको हुनेको संख्या २९ लाख नाघेको छ । अहिलेसम्म कूल संक्रमित ६३ लाख ६१ हजारमध्ये ३ लाख ७७ हजार १५० जनाको भने मृत्यु भएको छ ।

विश्वमा अब उपचाररत संक्रमितको संख्या ३० लाख ८४ हजार ३९० छन् । सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा करीब ११ लाख ३७ हजार उपचाररत छन् । त्यहाँ हालसम्म १८ लाख ५९ हजारभन्दा बढी संक्रमित छन् । मृतकको संख्या एक लाख ६ हजार ९२३ पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर