• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो

काठमाडौँ  । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ७ सय ८४ पुगेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर