• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर नाघ्यो, ३० वटा ढोका खोलिए

सुनसरी । लगातारको बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर नाघेको छ । खतराको स्तर नाघेपछि कोशी ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खोलिएको छ ।

सप्तकोसीमा पानीको बहाव खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन भनिएको छ ।

सप्तकोसीमा पानीको बहाव बढेसँगै हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँको एउटा वडाका बासिन्दा पनि जोखिममा परेका छन् । 

बिहान १०‍ बजेर ३०  मिनेटकाे अवस्था यस्ताे छ


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर